IME Life New

पाेखरामा पाँच रेक्टर स्केलकाे भुकम्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । गण्डकी प्रदेशकाेे राजधानी पाेखरामा आईतबार गएकाे भुकम्पले स्थानियबासी त्रसित बनेका छन् । पाेखरा नजिकैकाे लुम्ले केन्द्र भएर आईतबार साँझ ८ः४६ बजे ५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

गण्डकी प्रदेशका बागलुङ, पर्वत, कास्की र छिमेकी जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएकाे छ । भुकम्पले मानवीय वा भौतिक क्षति पुर्याएको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS