IME Life New

शाइन रेसुङ्गा बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दे जुनियर अफिसर, अफिसर, सिनियर अफिसर ब्रान्च म्यानेनजर र ट्रेनि अस्सिटेन पदको लागि कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले चैत १६ गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले नवलपरासी, कपीलवस्तु, गुल्मी, दाङ, अर्घखार्ची र बाँके शाखाको लागि कर्मचारी माग गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS