Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको नयाँ मुद्दती खातामा ११ लाख सम्मको बीमा सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूले आफनो ग्राहकहरुको सेवा सुविधाका लागि बीमा योजना सहितको ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ ।

यस बचत खातामा ग्राहकले ११ लाख रुपैयाँ सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधा पाउने छन् । साथै यस योजनामा सरिक हुनको लागि ग्राहकहरुले २५ हजार देखी नै मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । यस बचत खाता योजनामा बीमाका साथै अन्य सुविधा पनि रहेको छ । बैंकले बीमा सुविधाका लागि सिद्धार्थ इन्स्योरेन्ससँग सहकार्य गरेको छ । जसअन्तर्गत बीमाशुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्सलाई भुक्तानी गर्ने भएको छ ।

Prabhu
Crest

बीमा सुबिधा अन्र्तगत ग्राहकहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए पाँच लाख, १८ घातक रोगहरु लागेको खण्डमा पाँच लाख तथा औषधी उपचारको लागि एक लाखको बीमा सुबिधा अन्र्तगत बहिरंग सेवाको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार सम्मको बिमा सुविधा पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS