IME Life New

बैंक अफ काठमाण्डूको नयाँ मुद्दती खातामा ११ लाख सम्मको बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले आफनो ग्राहकहरुको सेवा सुविधाका लागि बीमा योजना सहितको ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ ।

यस बचत खातामा ग्राहकले ११ लाख रुपैयाँ सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधा पाउने छन् । साथै यस योजनामा सरिक हुनको लागि ग्राहकहरुले २५ हजार देखी नै मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । यस बचत खाता योजनामा बीमाका साथै अन्य सुविधा पनि रहेको छ । बैंकले बीमा सुविधाका लागि सिद्धार्थ इन्स्योरेन्ससँग सहकार्य गरेको छ । जसअन्तर्गत बीमाशुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्सलाई भुक्तानी गर्ने भएको छ ।

Esewa
Crest

बीमा सुबिधा अन्र्तगत ग्राहकहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए पाँच लाख, १८ घातक रोगहरु लागेको खण्डमा पाँच लाख तथा औषधी उपचारको लागि एक लाखको बीमा सुबिधा अन्र्तगत बहिरंग सेवाको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार सम्मको बिमा सुविधा पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS