IME Life

मितेरी विकास बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मितेरी विकास बैंकको बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको छ । बुक क्लोजपछि सो बैंकको मूल्य ३९१.४८ तोकिएको छ ।

यसअघि ४६४ रुपैयाँमा कारोबार भएको सो बैंकको शेयर मूल्य १८.५२ प्रतिशत बोनस शेयरको लागि बुक क्लोजपछि नयाँ मूल्य समायोजन गरिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS