IME Life New

नेप्से घट्दा सर्किट लाग्यो, दुई घण्टामा ७९ अंकको गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार पाँच प्रतिशतभन्दा बढि अंकले नेप्से घटेका कारण सर्किट लागेको छ ।
अपरान्ह १२ः४६ बजे नेप्सेमा आएको गिरावट ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

Esewa
Crest

नेप्सेमा हिजोदेखि घटिरहेको बजार मूल्य कुनै पनि बेला बृद्धि हुनसक्ने विश्लेषकहरुले बताएका छन् । पछिल्लो पटक कोरोना भाइरस तथा अर्थमन्त्रीका कारण शेयर मूल्य घटेको विश्लेषण गरिएको छ । बन्द भएको बजार १३ः२६ बजे खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS