IME Life

सुनको भाउमा भारी गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले गिरावट आएको हो । यस्तै चाँदी पनि प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७७ हजार ७०० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ पनि घटेर प्रतितोला ८६० रुपैयाँमा झरेको छ ।

Prabhu
Crest

शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७९ हजार २०० रुपैयाँ, तेजावी सुन प्रतितोला ७८ हजार ९०० रुपैयाँ र चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS