IME Life New

सुनको मुल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज फागुन १६ गते सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । आज शुक्रबार छापावाला सुन प्रतितोला ७९ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ७९ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Esewa
Crest

त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS