IME Life

ढकालद्वारा उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको बीमा तथा बैंकिङ क्षेत्रमा लगानी गर्दै आएको आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेवारी दिने घोषणा गरेका छन् ।

Prabhu
Crest

बुधबार एक कार्यक्रमका बीच ढकालले महासंघको आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आईएमई ग्रुपको आईएमई लाईफ र आईएमई जनरल इन्स्योरेन्समा लगानी छ भने रेमिट्यान्स भित्राउने आईएमई देशकै ठूलो कम्पनी हो । बधुबार आयोजित कार्यक्रममा ढकालले निजि क्षेत्रमा सुधारको काम गर्ने प्रबिद्धता जनाएका छन् ।

हालको विधान अनुसार आगामी निर्वाचनबाट शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन् । यसअघि अर्का प्रत्यासी किशोर प्रधानले पनि सोही पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS