IME Life New

ङादी ग्रुपको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज फागुन १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २७ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरर्स, कालिका स्थानमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते शेयर खाखिर खारेजी मिति तोकिएको छ । यसअनुसार फागुन १४ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन्।

Esewa
Crest

सभामा कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका विभिन्न प्रस्ताव अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS