IME Life New

समृद्धि क्यापिटलको छैटौं बार्षिक साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजि बजार सम्बन्धी कम्पनी समृद्धि क्यापिटल लिमिटेडको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

Esewa
Crest

आइतबार सम्पन्न भएको साधारणसभाले ६.५% बोनस सेयर तथा प्रभु क्यापिटल लिमिटेडसँग २० रुपैयाँ थप प्रीमियम सहित मर्जरमा जाने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । कम्पनीले प्रभु क्यापिटलसँग मर्जरमा जाने सम्झौता यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS