IME Life New

सुनको भाउ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपालीमा बजारमा सुनको भाउ बढेको छ । आज फागुन ११ गते आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला ७८ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै तेजावी सुन पनि प्रतितोला ७०० रुपैयाँले बढेर ७८ हजार ५०० रुपैयाँमा पुगेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ९१५ रुपैयाँमा निर्धारण भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS