IME Life

सिद्धार्थ इन्स्योरेन्सको शेयर लगातार घट्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको शेयर लगातार घट्नेक्रममा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट लाभांश नदिने निर्णय गरेको तथ्य बाहिर आएपछि शेयरको मूल्यमा लगातार गिरावट आएको हो ।

सोमबार इतिहासकै नयाँ रेडर्क कायम गरेको दिन अधिकांश बीमा कम्पनीहरुको शेयर मूल्य बृद्धि हुँदा पनि सिद्धार्थ इन्स्योरेन्सको शेयर १२ अंकले घटेको थियो । आइतबार ६०१ रुपैयाँ रहेको सिद्धार्थ इन्स्योरेन्सको शेयरको मूल्य सोमबार १२ रुपैयाँले घटेर ५८९ रुपैयाँमा झरेको थियो । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सको शेयर मंगलबार अझै तल आउँदै ५८७ रुपैयाँमा झरेको छ । ५८० मा झरेको शेयर बजार बन्द हुनुअघि केही बढेर दुई रुपैयाँ मात्रै तल झरेर बजार बन्द हुन पुगेको हो ।

Prabhu
Crest

सो बीमा कम्पनीको व्यवस्थापनको कमजोरीका कारण वित्तीय विवरण उत्साहजनक हुन नसकेपछि सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर घटेको विश्लेषण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS