IME Life

गुराँस लाईफको ल्याप्स पोलिसी नविकरण गर्दा छुट अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा गरेका बीमितले समयमा शुल्क भुक्तानी गर्न नसकी पोलिसी ल्याप्स भएकाहरुलाई गुराँस लाईफले विशेष अफर सञ्चालनमा ल्याएको छ ।

Prabhu
Crest

कम्पनीका अनुसार यही फागुन ४ गतेदेखि फागुन २३ गतेसम्म विगतमा ल्याप्स भएको बीमा पोलिसी नविकरणको विशेष छुट अफर दिएको छ । पोलिसी ल्याप्स भएका बीमितले सो अवधीभित्र नविकरण गराएको खण्डमा ५० प्रतिशत ब्याज तथा विलम्व शुल्कमा छुट दिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

व्यतित बीमालेखा पुनर्ताजगीको लागि समय समयमा यसरी छुट दिने गरिन्छ । कम्पनीले १९ दिने विशेष छुट अफर सञ्चालनमा ल्याएकोले अवसरको सदुपयोग गर्न बीमितहरुलाई आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS