IME Life New

ङादी ग्रुपको साधारण सभा फागुन २७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २७ गते छैठौँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा अमृतभोग क्याटरर्स, कालिकास्थानमा बिहान १० बजे शुरु हुने जनाएको छ ।

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

Esewa
Crest

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभा तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS