नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा एक बर्षको लागि करारमा कर्मचारी माग गरेको छ । बोर्डले उपनिर्देशक चार्टर्ड एकाउण्टेण्ट अधिकृत द्वितीय श्रेणी र अधिकृत चार्टर्ड एकाउण्टेण्ट अधिकृत द्वितीय श्रेणी १ /१ जना कर्मचारी माग गरेको छ। इच्छुक र योग्य नागरिकले दर्खास्त दिन सक्नेछन ।
नेपाल धितोपत्र बोर्डमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/09/job-oppurtinities.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)