IME Life New

नेपाल विद्युत प्राधिकरणले माग्यो ३ सय जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म ३ सय जना स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन खुलाएको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले फाल्गुन २२ गतेभित्र दरखास्त दिनुपर्ने जनाईएको छ । आवेदन दिनका लागि न्युनतम एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेको भएपनि हुने कम्पनीले जनाएको छ ।
सूचनाः

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS