IME Life

राष्ट्रिय बीमा संस्थानद्वारा छ महिनामा झण्डै छ अर्बको व्यापार, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थानले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ५ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

संस्थानले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब ४० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको खुद बीमा शुल्क आर्जन रकम २९ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

पुस मसान्तसम्ममा ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ । संस्थानले गत बर्षको सोहि अवधिमा ८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थानको खुद खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५७ प्रतिशतले घटेको छ ।

संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड २१ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड रुपैयाँ संचित रहेको छ । दोस्रो त्रैमाससम्मको अवधिसम्ममा संसथनले खुद दाबी भुक्तानी वापत १ अर्ब ३६ करोड दाबी भुक्तानी गरको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS