IME Life

चितवनस्थित रोयल फर्निचरमा आगलागी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चितवनमा रहेको रोयल फर्निचरमा आगलागी भएको छ । आगलागीबाट लाखौंको काठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–५ नारायणपुरमा जीवन श्रेष्ठले सञ्चालन गरेको रोयल फर्निचर उद्योगमा आगलागी भएको हो ।

बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । विहानदेखि लागेको आगो अपरान्ह मात्रै निन्त्रणमा आएको थियो । घटनामा भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । घटनामा बीमा दावी पर्ने बताइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS