IME Life New

विश्वकप क्रिकेट लीग–२ मा डिशहोम मुख्य प्रायोजक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोम विश्वकप क्रिकेट लीग–२ को मुख्य प्रायोजक बनेको छ । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा बुधवारदेखि पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज शुरू गरेको हो । उक्त विश्वकप क्रिकेट लीग २ को लागि टेलिभिजन सेवा प्रदायक डिशहोम मुख्य प्रायोजक बनेको हो ।

विश्वकप क्रिकेट लीग–२ माघ २९ गतेसम्म काठमाडौंको कीर्तिपुरमा चल्ने छ । नेपालसहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेलिरहेका छन् । जसमा ६ वटा खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्ने जनाएको छ ।

Esewa
Crest

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ मा खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS