IME Life New

सुनको मुल्य बढ्यो, कति पुग्यो प्रतितोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार फेरी सुनको मूल्य बढेको छ । आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको छ । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य केही ओरालो लागेर पुन उकालो लाग्न शुरु गरेको छ ।

आज आइतवार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य भने आइतवार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

Esewa
Crest

चाँदीको मूल्य आइतवार प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS