IME Life
GBIME

पोखरा फाइनान्समा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पोखरामा केन्द्रीय कार्यलय रहेको पोखरा फाइनान्सले जुनियर असिस्टेन लेभलको कर्मचारी माग गरेको छ ।

फाइनान्सले व्यवस्थापन संकाय र अर्थशास्त्रमा स्नातक गरेको कर्मचारी माग गरेको छ । फाइनान्सले २१ बर्ष देखि ३५ बर्ष ननाघेको कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले माघ २४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS