IME Life New

नेपाली सेनामा भर्ना खुल्यो (सूचना सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । सेनाले २ हजार ३ सय पदमा दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरेको हो ।

ईच्छुक आवदेकले यहि फल्गुण ७ गतेसम्म दरखास्त दिन सक्ने सैनिक निर्देशनालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS