काठमाडौं । सांग्रिला डेभलपमेन्ट बै्रंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, क्रेडिट अफिसर, रिलेशनसिप अफिसरका लागि केही, सिवीएस सपोर्टका लागि केही र आइटी असिस्टेन्टका लागि १ जना कर्मचारीको माग गरेको जनाएको छ ।
बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा अव खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।