IME Life New

सुनको भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साता नेपालकै इतिहासमा महङगो भएको सुनको मुल्य यो साता भने घट्ने क्रम जारी नै छ । आज छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो आइतबार छापावाला सुनको भाउ ७५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, तेजावी सुनको भाउ प्रतितोला २०० रुपैयाँले नै घटेर ७४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS