IME Life
GBIME

मुक्तिनाथ विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि २५ जना कर्मचारीको माग गरेको छ । मोर्डन बैंकिङका लागि ३० जना, स्मल एण्ड माइक्रो बैंकिङका लागि ५० जना कर्मचारीको माग गरेको छ ।

बैंकले उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईचछुक तथा योग्यता पुगेकाले जनवरी २२ भित्र आवेदन दिन सक्ने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS