IME Life New

मेगा बैंकमा ५१ जनालाई रोजगारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट माइक्रो बैंकिङका लागि ५१ जना कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी १५ भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS