IME Life New

सुनको मुल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढ्दै गएको छ । आज सुनको मुल्य अहिलेसम्मकै महँगो भएको छ । आज सुनको मुल्य बढेर तालको भाउ ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाला सुनको मूल्य ७३ हजार ५०० रुपैयाँ रहेको थियो । आजभने सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको जनाइएको छ ।

Esewa
Crest

तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले नै बढेर तोलाको ७४ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य ७३ हजार २०० रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको भाउ ८ सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS