IME Life New

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो, एसएलसी पासलाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौँ । राष्ट्रिय अनुसन्धान विभागले सहायक सुचक पदका लागि दरखास्त आह्वान गरेको छ । विभागले सहायक सुचक पदको लागि खुल्ला र समावेशी गरी २३२ जना कर्मचारी मागेको हो ।

आवेदन एस।एल।सी वा एस.ई. उतिर्ण गरेकाले आवेदन दिन सक्ने विभागले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले  राष्ट्रिय अनुसन्धान विभागको वेबसाइटमा गई अनलाइन फारम भर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS