IME Life New

सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच सम्झौता भएको छ। सामाजिक सुरक्षा योजना अन्तर्गत योगदानकर्ताहरुले पाउने स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त चार अस्पतालसँग सम्झौता गरेको जनाइएको छ ।

कोषले काठमाडौंको हेल्पिङ्ग ह्याण्डस् अस्पताल, दीर्घायू गुरु अस्पताल, शंखरापुर अस्पताल र सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सिन्धु सदावहार अस्पतालसंग सम्झौता गरेको जनाइएको छ ।

Esewa
Crest

कोषले संचालन गर्ने योजनाहरु अन्तर्गत औषधी उपचार, स्वास्थ्य तथा मातृत्व एवं दुर्घटना तथा अशक्तता सुरक्षा योजना संचालनका लागि स्वास्थ्य संस्था छनोट गरी योजना संचालन गर्न सम्झौता भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS