IME Life New

यूनाइटेड इन्स्योरेन्सले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमार्डौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ म्यानेजर/सिनियर म्यानेजर/म्यानेजर, डेपुटि म्यानेजर/एसिस्टेन्ट म्यानेजर/सिनियर अफिसर, अफिसर/जुनियर अफिसर/म्यानेजमेन्ट ट्रेनि पदका लागि कर्मचारी माग गरेको जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धावारले पुष २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । थप जानकारी United Insurance Co. (Nepal) Ltd.Trade Tower, Fourth Floor, Thapathali, Kathmandu, Nepal, P.O.Box: 9075, Tel: 5111111 (Hunting Line), Fax: 977-1-5111112, E-mail: [email protected], Website: www.unitedinsurance.com.np बाट लिन सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS