काठमाडौं । बैंक अफ काठमाडौंले कर्मचारीको माग गरेको छ । बैंकले एक पदका लागि विज्ञापन खुला गरेको जनाएको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी १४ भित्र आवेदन दिइसक्नुपर्नेछ ।