IME Life
GBIME

रिलायबल लाइफले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आईटि प्रमुख, ब्राण्डिङ्ग अधिकारी, शाखा प्रमुख र व्यापार विकास अधिकारी पदका लागि कर्मचारी माग गरेको इन्स्योरेन्सले  जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले पुष २७ गतेसम्म आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS