IME Life
GBIME

बेष्ट फाइनान्सले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले लिगल एडभाइजर, एसिस्टेन्ट म्यानेजर (कम्पनी सेक्रेटरी), अफिसर लेवल (ब्राञ्ज म्यानेजर), अफिसर लेवल (विजनेश डेभलपमेन्ट मार्केटिङ) र ट्रेनि एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको फाइनान्सले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने फाइनान्सले जनाएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS