काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर अफिसर लेभलका लागि २ जना, सुपरभाइजरका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही, अफिस म्यासेन्जरका लागि २ जना गरी ठुलो संख्यामा कर्मचारीको माग गरेको छ ।
बैंकले विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले ३९ डिसेम्बरभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।