IME Life New

नागरिक लगानी कोषको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता शेयर लिलामीमा ल्याएको हो ।

लिलामी शेयरमा आवेदन दिनको लागि मंसिर २३ गतेदेखि कम्पनीको उक्त शेयर लिलामीमा राखिएको थियो । उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तिय संस्थाले सोमवार बैंकिङ समयसम्म नेपाल एसबिआई मर्चेण्ट बैंकिङ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को केन्द्रीय कार्यालय साथै नेपाल एसबिआई बैंकको शाखा कार्यालयहरुमा शिलबन्दी बोलपत्र पेश गनुपर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS