काठमाडौं । सानिमा माई हाइड्रोपावरको बोनस शेयरपछिको मुल्य समायोजन भएको छ ।
सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन गरेको हो ।
बोनस पश्चात नेप्सेले कम्पनीको शेयरमुल्य प्रतिकित्ता १६६ दशमलव ३६ तोकेको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।