काठमाडौं । बैंक तथा वित्तीय संस्था लगायत अन्य विभिन्न कम्पनीहरुले आर्थिक वर्ष २०७५ /७६ को लाभांश धमाधम प्रस्ताव गरी बुक क्लोजको मिति घोषणा गर्ने क्रममा छन् । अधिंकाश कम्पनीहरुले लाभांश प्रस्ताव गरीसकेका छन् ।
कतिपय कम्पनीहरुले एजिएम गरी लाभांश पारित गरिसकेका छन् भने कतिपय कम्पनीहरुले बुक क्लोज मिति तय गरेका छन् ।
लाभांश प्रस्ताव गरेका तथा गरी बुक क्लोजको मिति तय गरेर सो मिति आउन बाँकी रहेका ५० वटा कम्पनीहरुमध्ये ८ वटा कम्पनीहरुको बुक क्लोजको मिति निर्धारण भइसकेको छ भने अन्य कम्पनीहरुको बुक क्लोजको मिति तय हुन बाँकी र रहरेको छ ।
वाणिज्य बैंक:
विकास बैंक:
फाइनान्स:
हाईड्रोपावर:
लघुवित्त:
निर्जीवन बीमा कम्पनी:
नोट : हरियो रङ्गले बुक क्लोजको मिति तय भएको र बुक क्लोजको मिति आउँन बाँकी कम्पनी देखाउछ।