काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको आब्हान गरको छ । बैंकले डेपुटी चिफ एजुकेटिभ अफिसरका लागि १ जना, सिनियर अफिसरका लागि केही, अफिसरका लागि केही, आइटी अफिसरका लागि केही, जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्टका लागि केही, अइटी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
बैंकले आफ्ना भइरहेका विभिन्न शाखा कार्यालय तथा अब निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मागगरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुस १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
थप जानकारीको लागि
KANCHAN DEVELOPMENT BANK LIMITED
Bhimdatta Municipality -4, Kanchanpur, Nepal
Tel: 099-520265, Fax: 099-520263