IME Life New

त्रिलोक लघुवित्तद्धारा सिपमुलक तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नवलपरासी । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलबस्तु वाणगंगा–७ मा रहेको शाखा कार्यलय बनगाई अन्तर्गतका आफ्ना समुह सदस्यहरुलाई सिपमुलक तालिम दिएको छ । संस्थाले दुई दिने चुरा कङ्गन बनाउने शीपमुलक तालिम प्रदान गरेको हो ।

वाणगंगा–७ कपिलबस्तुमा रहेको सनराइज गार्डेन रिर्सोटमा सम्पन्न भएको तालिम कार्यक्रमको संयोजन संस्थाको बनगाई शाखाका शाखा प्रमुख रमेश के.सी ले गरेका थिए ।

Esewa
Crest

तालिम कार्यक्रममा बोल्दै संस्थाका प्रशासन तथा मानव संसाधन बिभाग प्रमुख केशरी राज निरौलाले बिपन्न वर्गलाई कर्जा मात्र दिएर लघुवित्त कार्यक्रमको उद्देश्य पुरा नहुने भएकाले शीप बिकासमा समेत निरन्तर योगदान गर्दै जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS