IME Life New

सानिमा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप अफिसर क्रेडिट सेल्सका लागि केही, अपरेशन एरियाका लागि केही, रिलेशनसिप अफिसरका लागि केही, असिस्टेन्ट, सिनियर असिस्टेन्ट अपरेशन एरियाका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि केही, ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले भइरहेका विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगकाले डिसेम्बर १८ भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS