IME Life New

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काडमान्डौं । बजारमा केही दिन अघिदेखि घटेको सुनचाँदीको भाउ आज साताको अन्तिम दिन भने बढेको छ । आज शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँमा थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ३ सय रुपैयाँले नै ७१ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS