IME Life New

मेट लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले सिनियर अफिसरको लागि र लेगल अर्फियर्सका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नाकोत्तर गरी इन्स्यारेन्स क्षेत्रमा कम्तिमा ५ बर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ ।

Esewa
Crest

इच्छुक तथा योग्यता पुगेकाले मसिंर २१ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
थप जानकारीको लागि https://www.metlife.com/

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS