IME Life New

अध्यक्ष पदका लागि नेपाल धितोपत्र बोर्डको दरखास्त आव्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्र्डले अध्यक्ष पदका लागि दरखास्त आव्हान गरेको छ । धितोपत्र बोर्डले शुक्रबार एक सूचना जारी गरी अध्यक्ष पदको पदपूर्र्तिका लागि ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’को दफा ७ बमोजिम सिफारिस गर्ने प्रयोजनको लागि गठित समितिले खुल्ला प्रतियोगिताद्धारा दरखास्त आव्हान गरेको हो ।

उक्त अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्व विद्यालयबाट स्नाकोत्तर उपाधि हासिल गरी धितोपत्र पूँजी बजार सम्बिन्धी विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्था वा कानुन क्षेत्रमा कम्तिमा सात वर्ष काम गरेको हुनुपर्ने जनाएको छ ।

Esewa
Crest

बोर्डले अर्थमन्त्रालय अन्तर्गत रहेको बोर्ड अध्यक्ष सिफारिस गर्ने प्रयोजनार्थ गठित छनौट समितिको सचिवालयमा प्रथमपटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा न्यूनतम शैक्षिक योग्यता र अनुभव हाँसिल गरेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS