IME Life New

कामना सेवाले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । कामना सेवा विकास बैंकले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजर(जुनियर अफिसरदेखि सिनियर अफिसर), रिलेशनसिप म्यानेजर (सिनियर एसिस्टेन्टदेखि जुनियर अफिसर), सर्भिस म्यानेजर र सेमि क्वालिफाईड चार्टड एकाउटेण्ड पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले २४ नोभेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS