IME Life New

वोमी लघुवित्तले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले शाखा प्रमुख (कनिष्ठ अधिकृत, व्वश्थापन प्रशिक्षार्थी, सहायक/वरिष्ठ सहायक), फिल्ड सहायक(कनिष्ठ सहायक, प्रशिक्षार्थी सहायक) पदका कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले मंसिर ११ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS