Connect IPS
IME Life

८ ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि गरे अनुमतिपत्र नविकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मार्जिन कारोबारका लागि ८ वटा ब्रोकर कम्पनीले अनुमतिपत्र नवीकरण गरेका छन् । मार्जिन कारोबारका लागि अनुमति प्राप्त गरेका २१ वटा मध्ये ८ वटा कम्पनीले मात्र अनुमतिपत्र नविकरण गरेका हुन् ।

मार्जिन कारोबार गर्न ब्रोकर कम्पनीहरुले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ । नेप्सेका अनुसार अघिल्लो वर्ष २१ वटा कम्पनीले यो सेवा लिन अनुमति पाएका थिए । त्यसमध्ये ८ वटा व्यवसायीले आर्थिक वर्ष २०७६–७७ का लागि नवीकरण गरेको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

नवीकरण गर्नेमा क्रिष्टल कञ्चनजंघा, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज र दिपशिखा सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS