IME Life New

सिद्धार्थ बैंकमा रोजगारी खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।  बैंकले एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS