IME Life

नुवाकोटमा बसको ठक्करबाट बालकको मृत्युपछि तनाव, बीमा दावी पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

नुवाकोट । नुवाकोट जिल्लाको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि बसको ठक्करबाट एक बालकको मृत्यु भएपछि आक्रोसित स्थानीयबासीले विरोध जनाएका छन् ।केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बस स्थानीय एक बालकलाई ठक्कर दिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको मृत्यु भएलगत्तै स्थानीयबासीको विरोधका कारण बट्टार बजार तनाबग्रस्त बनेको छ । त्रिशुलीबाट काठमाडौं आउदै गरेको बसले ७ वर्षीय बालकलाई बुधबार दिउँसो ठक्कर दिएको हो । दुर्घटनामा संलग्न बसमाथि स्थानीयले बस तोडफोड गरेका छन् । स्थिति तनावग्रस्त बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको जनाएको छ ।

सार्वजनिक यातायातले ठक्कर दिएकोले उक्त घटनाको बीमा दावी पर्ने भएको छ । सवारी साधनका लागि गरिएको तेस्रो पक्ष बीमा अन्तर्गतको बीमा दावी पर्ने देखिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS