Connect IPS
IME Life

नेप्से ५ अकंले बढ्दा २२ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तोस्रोे दिन नेप्सेमा हरीयाली छाएको छ । मंगलबार नेप्से ५ दशमलव ०८ अंकले बढेर ११४२ दशमलव ०४ बिन्दूमा पुगेकोे छ ।

Prabhu
Crest

कुल १५१ वटा कम्पनीको सात लाख ६५ हजारभन्दा बढी कित्ता शेयर २२ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबारमा भएका समूहहरुमा हरीयाली छाएको छ ।

सिदार्थ बैंकको शेयर कारोबार उच्च भएको छ । कम्पनीले यस दिन ४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आरएमडिसी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य छ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै सिटि एक्सप्रेस फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS